पोखरामा सम्पन्न फुटसलमा रिभर साइड बगरफाँट क्लवले जित्यो डेढ लाख पुरस्कार

ध्रुवसागर शर्मा \बेनी माघ १४ गते । पोखरामा शनिवार सम्पन्न दुईवटा फुटसल प्रतियोगितामा म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट स्थित रिभर साइड बगरफाँट युवा क्लवले प्रथम र द्धितीय स्थान प्राप्त गर्दै रु १ लाख ५० हजार पुरस्कार जितेको छ । शनिवार सम्पन्न अविनास तामाङ प्रसिडेन्ट दोस्रो केआइईसी पोखरा फुटसल टुर्नामेण्टमा रिभरसाइड बगरफाँट युवा क्लवले प्रथम स्थान … Continue reading पोखरामा सम्पन्न फुटसलमा रिभर साइड बगरफाँट क्लवले जित्यो डेढ लाख पुरस्कार